जिल्ला शिक्षा अधिकारी
धनबहादुर श्रेष्ठ(जिल्ला शिक्षा अधिकारी)
शैक्षिक प्रशासनको सङ्गठनात्मक स्वरूपमा जिल्ला स्तरीय शैक्षिक व्यवस्थापनको लागि जिल्ला शिक्षा कार्यालयको स्थापना गरिएको हो । जिल्ला स्तरीय शैक्षिक विकासका लागि योजना तर्जु
थप हेर्नुहोस
धनबहादुर श्रेष्ठशैक्षिक प्रशासनको सङ्गठनात्मक स्वरूपमा जिल्ला स्तरीय शैक्षिक व्यवस्थापनको लागि जिल्ला शिक्षा कार्यालयको स्थापना गरिएको हो । जिल्ला स्तरीय शैक्षिक विकासका लागि योजना तर्जु
थप हेर्नुहोसखोटाङ जिल्ला पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत सगरमाथा अञ्चल र हालको संघीय संरचनामा प्रदेश नं. १ मा पर्ने एक पहाडी जिल्ला हो । समुद्र सतहबाट १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा अवस्थित खोटाङ जिल्ला २६º५०ʺ देखि २७º २८ʺ उत्तर अक्षांस र ८६º २६ʺ देखि ८६º ५९ʺ देशान्तरमा फैलिएको छ । वि.स. २०६८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या २,२७,३०६ रहेको छ । साविक ७२ गाविस, १ नगरपालिका, १३ इलाका र २ वटा संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको यस जिल्लालाई हाल ८ गाँउपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ । पूर्वको पशुपतिनाथले चिनिने हलेसी महादेव गुफा ,बराहापोखरी, रुपाकोटडाँडा यस जिल्लाका महत्वपूर्ण प्राकृतिक सम्पत्तिहरु हुन् । यस जिल्लाको जातीय ,सांस्कृतिक, धार्मिक विविधता भित्रको एकता र सहिष्णुता नमूनायोग्य छ । यस जिल्लामा हाल आधारभुत तहको विद्यालय ४२७ वटा माध्यमिक तहको विद्यालय, ९३ वटा क्याम्पस ६ वटा, बालविकास केन्द्र ३४७ वटा, परम्परागत विद्यालय २ वटा, खुला विद्यालय १ वटा, समाहित कक्षाको स्रोतकक्षा ३ वटा, लेखाजोखा केन्
थप हेर्नुहोस