प्रकाशित मिती:
-
१० गतेभित्र बार्षिक परीक्षाको नतिजा बिशेलेषण र प्रक्षेपण गर्ने ।
-
१२ गतेभित्र निःशुल्क पाठ्यपुस्तक वितरण गरी पठनपाठन शुरु गर्ने ।
-
२० गतेभित्र TEMIS अद्यावधिक गर्ने र RC मा Soft Copy बुझाउने ।
-
मसान्तभित्र स्थायी शिक्षकले का.स.मु. फाराम भरी विद्यालयमा दर्ता गर्ने ।
-
१५ गते RP जिल्ला बैठक ।
-
२० गते RC मा प्र.अ. बैठक ।
-
मसान्तभित्र निःशुल्क पाठ्यपुस्तकको बिल र विद्यार्थीले पाठ्यपुस्तक बुझेको भर्पाइ सहित नपुग रकम माग गर्ने ।
-
बेइमानहरु बिज्ञापनमा र इमान्दारहरु योग्यतामा बाँच्न चाहन्छन् । - जोन रस्किन