२०७३ असार
प्रकाशित मिती:
- ९ गते RP जिल्ला बैठक ।
- १२ गते RC मा प्र.अ. बैठक ।
- कक्षा ९ को रजिष्ट्रेशन फाराम भर्ने भराउने ।
- निःशुल्क पाठ्यपुस्तकको छुट रकम निकासा ।
- SLC को आवेदन फाराम जि.शि.का. मा बुझाउने ।
- १९ गतेदेखि वर्षे विदा १३ दिन ।
प्रत्येकको उपदेश सुन तर -तिमी भने_ थोरैलाई मात्र उपदेश देऊ । - शेक्सपियर
