Need Help ?
Call: +977- 036420105

२०७३ साउन

प्रकाशित मिती:  

  • १८ गतेदेखि विद्यालय सञ्चालन ।
  • प्रथम त्रैमासिक परीक्षा सञ्चालन ।
  • २९ गते RP जिल्ला बैठक ।
  • SLC ग्रेड सुधार परीक्षाको आवेदन फाराम भर्ने भराउने ।
  • SLC ग्रेड सुधार परीक्षा सञ्चालन ।
  • २० गतेभित्र सबै स्थायी शिक्षकले सम्पत्ति विवरण भरी विद्यालय शिक्षक कितावखानामा पठाउने ।
  • विद्यालयले वार्षिक बजेट तयार गरी वि.व्य.. बाट पारित गर्ने ।
  • मसान्तभित्र RC मा प्रथम चौमासिक निकासा मागफाराम पेस गर्ने ।

तिमी श्रीखण्ड जस्तै होऊ जसलाई काट्ने बञ्चरो पनि सुगन्धित होओस् । - अज्ञात