२०७३ मङ्सिर
प्रकाशित मिती:
- १० गते RC मा बिषय शिक्षक बैठक ।
- १५ गते RP जिल्ला बैठक ।
- दोस्रो त्रैमासिक परीक्षा सञ्चालन ।
- एक्जाम्टेड समूहको SLC आवेदन फाराम भर्ने भराउने ।
- मसान्तभित्र RC मा दोस्रो चौमासिक निकासा मागफाराम पेस गर्ने ।
यस्तो कुनै काम नगर जुन अरुबाट लुकाउनु पर्छ । - जवाहरलाल नेहरु
