२०७३ माघ
प्रकाशित मिती:
- ४ गतेदेखि विद्यालय सञ्चालन ।
- ८ गते RC मा बिषय शिक्षक बैठक ।
- ११ गते RP जिल्ला बैठक ।
- १५ गते RC मा प्र.अ. बैठक ।
- नियमित तर्फको SLC को राजस्व सहित समष्टिगत फाराम जि.शि.का. मा बुझाउने ।
- दोस्रो चौमासिक तलव भत्ता निकासा ।
- विद्यालयले लेखा परीक्षण गराउने ।
प्रत्येक मानिस एक बिशाल पुस्तक हो यदि तिमीले पढ्न जान्यौ भने । - चालिङ्ग
