Need Help ?
Call: +977- 036420105
  • उचित शिक्षा अनि उचित संस्कारले देशको विकास हुन्छ ।

  • अक्षर चिन्न उमेरले छेक्दैन

  • जिल्ला सिक्षा कार्यलय

  • चालु आर्थिक वर्ष मा भएका सुधार कार्यक्रम

जिल्ला शिक्षा अधिकारी

केशव प्रसाद दाहाल
(जिल्ला शिक्षा अधिकारी)

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय खाेटङमा !!!

खोटाङ जिल्ला पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत सगरमाथा अञ्चल र हालको संघीय संरचनामा क्षेत्र नं. १ मा पर्ने एक पहाडी जिल्ला हो । समुन्द्र सतहबाट १५२ मिटर देखि ३६२० मिटर सम्म उचाई तथा २६ं ५०’उत्तर देखि २७‍‍ २८’उत्तर अक्षांस र ८६ं २६’ देखि ८६ं ५९’ देशान्तरमा फैलिएको यस जिल्लामा २०६८ को जनगणना अनुसार २२७३०६ जनसंख्या रहेको छ । राजनीतिक तथा प्रशासकीय रुपले यस जिल्लालाई ७२ गाविस १ नगरपालिका १३ इलाका र २ वटा संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । भौगोलिक विकटताले यातयातको सुगमता नहुदा मानिसहरुको आवत जावतमा कठिनाई भएतापनि पूर्वको पशुपतिनाथले चिनिने हलेसी महादेव गुफा ,बराहापोखरी , रुपाकोटडाँडा यहाँका सम्पती हुन जसको अवलोकन गर्न देश विदेशबाट पर्यटकहरुको आगमनले यो जिल्लाको परिचयलाई अगाडी ल्याएको छ । जातिय ,सांस्कृतिक, धार्मिक विविधता  भित्रको एकता र सहिष्णुता नमूनायोग्य छ । यस जिल्लामा ३ वटा हवाई मैदानले काठमाण्डौ र विराटनगरलाई नजिक्याएको छ । शैक्षिकरुपमा यस जिल्लामा शिक्षण संस्थाहरुको संख्या मनग्गे रहेको छ । स्नातक तहको

थप हेर्नुहोस