सबै हेर्नुहोस
-
२०७३ असार
प्रकाशित मिती:
९ गते RP जिल्ला बैठक । १२ गते RC मा प्र.अ. बैठक । कक्षा ९ को रजिष्ट्रेशन फाराम भर्ने भराउने । निःशुल्क पाठ्यपुस्तकको छुट रकम निकासा । SLC को आवेदन फाराम जि.शि.का. मा बुझाउने । १९ गतेदेखि वर्षे विदा १३ दिन । प्रत्येकको
थप हेर्नुहोस -
२०७३ जेठ
प्रकाशित मिती:
१७ गते RP जिल्ला बैठक । २४ गते RC मा प्र.अ. बैठक । २६ गते RC मा बिषय शिक्षक बैठक । मसान्तभित्र तेस्रो चौमासिक तलव भत्ता निकासा । SLC को आवेदन फाराम भर्ने भराउने । अन्धाले अन्धालाई डोहोर्यायो भने दुबै खाडलमा पर्छन् । - सतपालजी महाराज
थप हेर्नुहोस -
२०७३ बैशाख
प्रकाशित मिती:
१० गतेभित्र बार्षिक परीक्षाको नतिजा बिशेलेषण र प्रक्षेपण गर्ने । १२ गतेभित्र निःशुल्क पाठ्यपुस्तक वितरण गरी पठनपाठन शुरु गर्ने । २० गतेभित्र TEMIS अद्यावधिक गर्ने र RC मा Soft Copy बुझाउने । मसान्तभित्र स्थायी शिक्षकले का.स.मु. फाराम भरी विद्यालयमा दर्ता गर्ने ।
थप हेर्नुहोस
