सबै हेर्नुहोस
-
२०७३ मङ्सिर
प्रकाशित मिती:
१० गते RC मा बिषय शिक्षक बैठक । १५ गते RP जिल्ला बैठक । दोस्रो त्रैमासिक परीक्षा सञ्चालन । एक्जाम्टेड समूहको SLC आवेदन फाराम भर्ने भराउने । मसान्तभित्र RC मा दोस्रो चौमासिक निकासा मागफाराम पेस गर्ने । यस्तो कुनै काम नगर जुन अरुबाट लुकाउनु पर्छ । - जवाहरलाल नेहरु
थप हेर्नुहोस -
२०७३ कात्तिक
प्रकाशित मिती:
२२ गते RP जिल्ला बैठक । २६ गते RC मा बिषय शिक्षक बैठक । २८ गते RC मा प्र.अ. बैठक । विभिन्न किसिमका छुट रकम निकासा । भौतिक योजना माग गर्ने । मूर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मूर्खहरुबाट धेरै सिक्छन् । - क्याटो
थप हेर्नुहोस -
२०७३ असोज
प्रकाशित मिती:
२ गते RC मा प्र.अ. बैठक । ७ गते RC मा बिषय शिक्षक बैठक । १३ गते RP जिल्ला बैठक । प्रथम चौमासिक तलव भत्ता निकासा । विभिन्न किसिमका छात्रवृत्ति तथा कर्मचारी व्यवस्थापन, शैक्षिक सामग्री व्यवस्थापन र मसलन्दको रकम निकासा । पहिले मैले समयलाई खेर फाले
थप हेर्नुहोस -
२०७३ भदौ
प्रकाशित मिती:
४ गते RC मा बिषय शिक्षक बैठक । १५ गते RP जिल्ला बैठक । १५ गतेभित्र विद्यालयले सामाजिक परीक्षण गराउने । जिल्लामा वार्षिक कार्यक्रमको अभिमुखीकरण । हिजो म बाठो थिएँ त्यसैले म सन्सार बदल्न चाहन्थेँ आज म समझदार भएको छु त्यसैले आफैँलाई बदल्न चाहन्छु । - रुमी
थप हेर्नुहोस -
२०७३ साउन
प्रकाशित मिती:
१८ गतेदेखि विद्यालय सञ्चालन । प्रथम त्रैमासिक परीक्षा सञ्चालन । २९ गते RP जिल्ला बैठक । SLC ग्रेड सुधार परीक्षाको आवेदन फाराम भर्ने भराउने । SLC ग्रेड सुधार परीक्षा सञ्चालन । २० गतेभित्र सबै स्थायी शिक्षकले सम्पत्ति विवरण भरी विद्यालय शिक्षक कितावखानामा पठाउने । विद्यालयले वार्ष
थप हेर्नुहोस